हृटौंडा/ मंगलबार बिहान उच्च पहाडी भागमा हिमपात र तराई क्षेत्रमा कुहिरो लागेको छ । देशका केही भागमा आंशिक बदली भएको छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।